१ तिमोथी 2:15 - डोटेलि15 तबइलाइ स्वाइनि मान्स नम्र होइबर बिस्वास, पिरिम रे पबित्तरतामि रन सक्यो भन्या, बालख जन्माउनेइबेला तिनु बचाइनेइछन्। Viz kapitolaडोटेली नयाँ करार15 तर स्वानिनले बालकलाइ जन्म दिया बठेइ रे जबसम्म तिनन ख्रीष्टमी लगातार बिश्वास अर्यो भण्या, और मान्सनलाइ प्रेम अर्यो भण्या, रे सुद्द रे उचित किसिमले ब्यबहार अर्यो भण्या परमेश्वरले तिननलाइ बचाउन्या हुन। Viz kapitola |