परमेश्वरको प्रशंसा गर्न आह्वान 1 उहाँका सबै सेवकहरू हो, राती मन्दिरमा उहाँको सेवा गर्नेहरू, आओ र परमप्रभुको प्रशंसा गर!
2 मन्दिरमा आफ्ना हात प्रार्थनामा उचाल र परमप्रभुको प्रशंसा गर!
3 स्वर्ग र पृथ्वी बनाउनुहुने परमप्रभुले तिमीहरूलाई सियोनदेखि आशीर्वाद देऊन्!