Online Bible

- Reklamy -

भजनसंग्रह 131 - नेपाली नयाँ संशोधित संस्करण


परमप्रभुमा विनम्र भरोसा
यात्राको निम्‍ति दाऊदको गीत

1 हे परमप्रभु, मेरो हृदय अहङ्कारी छैन, मेरा आँखा घमण्‍डी छैनन्‌। आफूले नभ्‍याउने कुराहरू अनि उदेकका थोकहरूमा म आफैलाई अल्‍झाउँदिनँ।

2 तर मैले मेरो प्राणलाई स्‍थिर र शान्‍त तुल्‍याएको छु, आमासँग बसेर शान्‍त भएको बालकझैँ, आमाको दूध छोडाइएको बालकझैँ मेरो प्राण शान्‍त छ।

3 हे इस्राएल, आज अनि सदासर्वदा परमप्रभुमा नै आशा राख्‌।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy