Bible a studium - BibliaTodo
Bible, nástroje a volné plány
5.0★★★★★
1 परमप्रभुको प्रशंसा गर, हे सबै दासहरू हो! जसले रातभरि मन्दिरमा सेवा गरे।
2 दासहरू हो, आफ्ना पाखुराहरू उठाऊ र परमप्रभुलाई “धन्य हौ” भन।
3 परमप्रभुले सियोनबाट तिमीहरूलाई आशीर्वाद दिऊन। जसले, स्वर्ग र पृथ्वी सृजनु भयो।
Nepali Holy Bible: Easy-to-Read Version
All rights reserved.
© 2004 Bible League International