भजनसंग्रह 131 - पवित्र बाइबलयात्रा स्तुतिगान, दाऊदको भजन। 1 हे परमप्रभु, म अहङ्काकारी छैन। म आफूलाई महत्व दिने काम गर्दिनँ। म महानकार्य गर्ने कोशिश गर्दिनँ म ती कठिन-कार्यहरूको जुन कार्यहरू गर्नु मेरो निम्ति असम्भव छ। 2 म चुपचाप छु, मेरो प्राण शान्त छ। आमाको काखमा भएको एक सन्तोषी बालक जस्तो मेरो प्राण चुपचाप र शान्त छ। 3 हे इस्राएली हो परमप्रभुमाथि भरोसा गर। उहाँलाई अहिले भरोसा गर अनि उहाँलाई सधैँ भरोसा गर। |
Nepali Holy Bible: Easy-to-Read Version
All rights reserved.
© 2004 Bible League International
Bible League International