Online Bible

- Reklamy -

एस्‍तर 10 - पवित्र बाइबल


मोर्दकैलाई इज्जत गरे

1 त्यसपछि राजा अहासूरसले भुमि र समुद्र उपकुल माथि तिरो लगाए। अनि हरेक शक्तिशाली र महान कर्म राजा अहासूरसले गरे।

2 अनि मोर्दकैका महानकार्यको विवरण, जसलाई राजाले पदोन्नति प्रदान गरेका थिए ती मेदिया अनि फारसका राजाहरूका इतिहासमा लेखिएका छन्। साँच्चै यहूदी अनि मोर्दकै राजा अहासूरसका दोस्रो राजा थिए।

3 तिनी प्रभावशाली अनि तिनलाई सबै यहूदीहरू खुबै मन पराएका व्यक्ति थिए। तिनी आफ्ना मानिसहरूको कल्याण चाहन्थे अनि आफ्ना सबै सन्तानहरूका निम्ति शान्तिको संन्देश प्रदान गर्न चाहन्थे।

Nepali Holy Bible: Easy-to-Read Version

All rights reserved.

© 2004 Bible League International

Bible League International
Následuj nás:



Reklamy