Online Bible

- Reklamy -

भजनसंग्रह 134 - पवित्र बाइबल नेपाली समकालीन संस्करण


भजन 134
आरोहणको गीत।

1 हे याहवेहका सबै सेवकहरू हो, याहवेहको प्रशंसा गर! तिमीहरू, जो याहवेहको भवनमा राति उहाँको सेवा गर्दछौ।

2 उहाँका पवित्रस्थानमा आफ्ना हात उचाल र याहवेहलाई प्रशंसा गर।

3 स्वर्ग र पृथ्वी बनाउनुहुने याहवेहले तिमीलाई सियोनबाट आशिष् देऊन्!

 पवित्र बाइबल, नेपाली समकालीन संस्करण

 प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.

 अनुमतिसहित प्रयोग गरिएको छ।

 सम्पूर्ण अधिकार विश्‍वव्यापी रूपमा सुरक्षित रहनेछ।

 Holy Bible, Nepali Contemporary Version

 Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.

 Used with permission. All rights reserved worldwide. 

Biblica, Inc.
Následuj nás:



Reklamy