१ तिमोथि 2 - बोटेसभइको लागि पर्थना 1 आब मइ ताहान्के बिसेस कुरा कतिन, सभइ मानिसहान्को लागि र उनहान्के साहेता गरुस् कहि परमेस्वरसिन पर्थना गर्हेउ, परमेस्वर र उनहान्को बिचमा कुरा गर्देलार मानिसहान होखो अनि उ सभइ धन्दाहान्को लागि परमेस्वरके धन्येबाद देहो। 2 राजाहान र सरकारि मानिसहान्को लागि पर्थना गर्हेउ। ओस्नो गर्निसिन हामि ढुक्क र सान्तिसिन पुरे समय परमेस्वरको आराधना गर्तिहि र पबित्र होखिकनि जिबन जिए सक्ताहुँ। 3 एस्के पर्थना गर्लो नाम्रो कुरा हो र हाम्राइ मुक्ति देलाहार परमेस्वरइ एइ मन पराताइ। 4 सभइ मानिसहान्इ मुक्ति पाउस् र उनहान सत्य कुराके बुझुस् कहि ओइ इच्छा गर्ताइ। 5 क्यारेकनि परमेस्वर एउटे बाटि। अनि परमेस्वर र मानिसको माझोमा मिलाप गरालाहार पनि एउटे बाटि। उ मानिस खिरिस्ट येसु हो। 6 ओइ सभइ मानिसहान्को छुटकाराको मोलको लागि आफिके सुम्पिदिहिक। इ नाम्रो खबर परमेस्वरइ सन्सारको मानिसहान्के बचाए चाहाताइ कहिकनि देखाएके लागि ठिक समयमा ज इ कुराको गवाहि दिहिक्। 7 एइ कुराको लागि प्रचार गरेके परमेस्वरइ मर्हाइ एउटा प्रचारक र मुख्य चेला होखेके लागि चुन्नलो हो। अरु जातको मानिसहान्इ येसुमा बिस्वास गरुस् कलार बिचारइ उनहान्के सत्य कुरा सिखालार मानिस होखिन्। मइ कलो कुरा सत्य हो, मइ नाफटातिन। 8 उसिगर्ते बेटाहान्इ नारिसाइ र झगडा नागरिकनि आफ्नो पबित्र हात उठाइ सभइ ठउँमा पर्थना गरुस् कलाहार मोरो इच्छा हो। 9 ओस्ने गरि बेटिहान्इ पनि सुहाएलार खालको लुगाहान लगाउस्, उनहान्इ आफ्नो केसको धेरे सिङहार पटार झिनगरुस्, सोनो, मोति र महङ्गो लुगाहान लगाइकनि अरुके झिनअलमल्याउस्, बरु सोझि होखिकनि आफिके स्वाहेलार लुगाहान लगाउस्। 10 अनि नाम्रो धन्दाभि सिङ्हार पटार होखो, जुन परमेस्वरको सेवा गर्तिन कलार बेटिहान्के सुहाएताइ। 11 बेटिहान्इ आफिमा अधिकार गर्लार मन्डलिको अगुवाहान्को अधिनमा रहिकनि चुपचापसिन सिखेपर्ताइ। 12 बेटिहान्इ बेटाहान्के सिखालाहार र बेटाहानमा हक जमालार कुरामा मइ अधिकार नादेतिन। उनहान चुपचाप रहुस्। 13 क्यारेकनि परमेस्वरइ पहिलि आदमके बनालो हो, अनि पाछाभि हब्बाके बनालो हो। 14 अनि सइतानभि आदम सुरुमा छलमा पर्लो नाहो, बरु हब्बा चाहिँ छलमा परिकनि पाप गर्लो हो। 15 तर बेटिहान नम्र होखिकनि बिस्वासमा, मायामा र पबित्रतामा रतात् कनि बच्चा जर्मते परमेस्वरइ उनहान्के बचाताइ। |
© 2024 (Active), Mother Tongue Translators Society and Wycliffe Bible Translators, Inc. All rights reserved.
Wycliffe Bible Translators, Inc.