१ थेसलोनिकि 5 - बोटेपर्भु आउलार दिनको लागि तयार रहेउ 1 दाजिभाइ दिदिबहिनिहान हो, इ कुराहान कन्हा र कुन बेलामा होख्ताइ कलार बारेमा ताहान्के लेखिधारे नापर्ताइ। 2 क्यारेकनि ताहान्के नाम्रोसिन थाहा बाटि कि राति चोर आउलो जस्ने पर्भुको दिन पनि आउताइ। 3 जब मानिसहान्इ “सान्ति र सुरछा” बाटि कहि सोचिरलो समयमा, भारिजिउ बेटिके बेथा लाग्लो जस्ने एक्कासि उनहान्मा आपत आइपर्ताइ, र उनहान भागे नासक्तात्। 4 तर दाजिभाइ दिदिबहिनिहान हो, ताहान पापमा होख्लो जस्ने अन्धारमा नाटो, उसिगर्ते पर्भुको आउलार दिन ताहान्के चोरइ जस्ने छक्क नापार्ताइ। 5 क्यारेकनि ताहान सभइ जना उज्यालो र दिनको सन्तान हो। हामि रात र अन्धारको सन्तान नाहो। 6 उसिगर्ते अरु जस्ने हामि सुते नाहोख्ताइ, तर होसियार होखि जाग्गे रहेपर्ताइ। 7 क्यारेकनि सुत्लारहान राति सुत्तात् र जँडियाहान पनि राति ज मात्तात्। 8 तर हामि त दिनको सन्तान होख्लो कारनइ होसियार होखे पर्ताइ। अनि हाम्रो बिस्वास र माया गर्लार कुराके छाति पाता जस्ने गरि लगाहुँ अनि साच्चि ज मुक्ति पाउलाटाहुँ कलार आसके चाहिँ फलामको टोपि जस्ने लगाहुँ। 9 क्यारेकनि परमेस्वरइ हामिमा आफ्नो रिस झारे नाहो तर पर्भु येसु खिरिस्टभि हाम्राइ मुक्ति देहेके लागि छान्लो हो। 10 येसु हाम्रो लागि मरिक, उसिगर्ते हामि चाहे मर्हुँ, चाहे बाच्हुँ उ आउते हामि सभइ जना उ साङ्साङ्हे बाचे सक्हुँ। 11 उसिगर्ते एकआर्काके हउसला देहे र बिस्वासमा बलियो बनालार गर्हेउ, जुन ताहान्इ गरि पनि धार्लाटो। अन्तिम सल्लाहा 12 दाजिभाइ दिदिबहिनिहान हो, हामि अनुरोध गर्ताहि कि ताहान्को माझोमा मन लगाइकनि पर्भुको धन्दा गर्लारहान्के आदर गर्हेउ। उनहान ताहान्को अगुवाहान हो र उनहान्इ ताहान्के सिखालार र हप्कालार गर्तात्। 13 र उनहान्को धन्दाको लागि माया गरिकनि एकदम आदर गर्हेउ। अनि एकआर्कोसिन मिलिकनि बिस्हेउ। 14 दाजिभाइ दिदिबहिनिहान हो, ताहान्इ अल्छि मानिसहान्के अल्छि झिनहोखो कहि हप्काहेउ। डरछेरुवाहान्के झिनडराओ कहि हउसला देहेउ। आत्मामा कमजोर मानिसके साहेता गर्हेउ। अनि सभइ मानिसहान्के सहिकनि बिसो कहि अनुरोध गर्ताहि। 15 इ कुरा ख्याल गर्हेउ ताहान कुन्हुँइ पनि खराबको बदलामा खराब झिन गरो, तर एउटाइ आर्काके र सभइसिन सधइ सके सम्म नाम्रो गर्लार कोसिस गर्हेउ। 16 सधइ आनन्दमा रहेउ, 17 अनि सधइ पर्थना गरिधार्हेउ, 18 जस्नो सुके अवस्थामा पनि धन्येबाद देहेउ, क्यारेकनि खिरिस्ट येसुमा ताहान्को लागि परमेस्वरको इच्छा एइ हो। 19 पबित्र आत्माको धन्दाके झिनरोको। 20 परमेस्वरभि आउलो कुराहान्के घिडा झिनगर्हेउ। 21 तर सभइ कलो बोलिको जाँच गर्हेउ र नाम्रो बोलिमा इस्थिर रहेउ। 22 अनि परमेस्वरभि आउलो कहि कहेलो सभइ खालको खराब कुराभि दुस्हि बिस्हेउ। 23 सान्ति देलाहार परमेस्वरइ ताहान्के पुरा रुपमा पबित्र बनाउस्, र पर्भु येसु खिरिस्ट फेरि नाआउनज्यालसम्म ताहान्को आत्मा र जिउ निर्दोस रहुस्। 24 जुन परमेस्वरइ ताहान्के बोलाइक ओइ इ गर्ताइ क्यारेकनि परमेस्वर बिस्वासिलो बाटि। 25 दाजिभाइ दिदिबहिनिहान हो, हाम्रो लागि पनि पर्थना गरिदेहेउ। 26 सभइ दाजिभाइ दिदिबहिनिहान्के पबित्र चुम्माइ बिन्ति गर्हेउ। 27 इ चिट्ठि पढिकनि सभइ दाजिभाइ दिदिबहिनिहान्के सुनाइदेहेउ कहि मइ ताहान्के पर्भुको नाउँमा अनुरोध गर्तिन। 28 हाम्रो पर्भु येसु खिरिस्टको अनुग्रह ताहान्सिन रहुस्। |
© 2024 (Active), Mother Tongue Translators Society and Wycliffe Bible Translators, Inc. All rights reserved.
Wycliffe Bible Translators, Inc.