Aanlyn Bybel

- Advertensies -


नेपाली नयाँ संशोधित संस्करण




दुई शब्द

नेपाल बाइबलसोसाइटीले ईस्वी सम्बत्१९९७मा प्रकाशित गरेको नयाँ संशोधित नेपाली बाइबललाई अझ स्तरिय र हाम्रा आदरणीयपाठकवर्गको चाहनाअनुसारको आकार, सज्जार माध्यममा तयार गरी उपलब्ध गराउने अभियानमा यो सोसाइटी अनवरतरूपमा लागिरहेको तथ्यसबै प्यारा पाठकवृन्दमा स्पष्ट पार्न चाहँदछ।

थप सुधार रकेही नयाँ विशेषता सहितको प्रभु येशूको वाणी रातो अक्षरमा भएको नयाँ संशोधित बाइबलकोयो संस्करण यस तथ्यको एउटा ज्वलन्त उदाहरण हो। यस संस्करणले प्यारा पाठकहरूलाईबाइबलका पुस्तकहरू कहाँ छन् भनी छिटो पत्ता लगाउन र नयाँ करार भित्र प्रभु येशूकावाणीहरू स्पष्ट रूपमा छुट्ट्याउन सहायता पुग्नेछ र व्यक्तिगत तथा मण्डलीको जीवनमाबाइबलको प्रयोग गर्न हाम्रा आदरणीय पाठकहरू अझ उत्साहित हुनेछन् भन्ने यससोसाइटीले आशा लिएको छ।

अन्तमा,हाल देखिएका सबैकिसिमका त्रुटीहरूलाई सच्च्याएर अझ स्तरिय र थप विशेषता सहितको नेपाली बाइबलउपलब्ध गराउने उद्देश्य राखेर ईस्वी सम्बत् २००८ बाट सुरु भएको नेपाली बाइबलकोपुन: सम्पादन कार्य गर्न यो सोसाइटी सक्षम होऊन् र यस कार्यमा संलग्न सबैलाईत्रिएक जीवित परमेश्वरको बुद्धि र अनुग्रह प्राप्त होऊन् भनी प्रार्थना गर्नकासाथै आ-आफ्ना तर्फबाट सम्भव भएका सहायता गर्नहुन सबैसँग नेपाल बाइबल सोसाइटी सादरआह्वान गर्दछ

नेपाल बाइबल सोसाइटी

२०६९ वैशाख २५

दुई शब्द

नेपाल बाइबलसोसाइटीले ईस्वी सम्बत्१९९७मा प्रकाशित गरेको नयाँ संशोधित नेपाली बाइबललाई अझ स्तरिय र हाम्रा आदरणीयपाठकवर्गको चाहनाअनुसारको आकार, सज्जार माध्यममा तयार गरी उपलब्ध गराउने अभियानमा यो सोसाइटी अनवरतरूपमा लागिरहेको तथ्यसबै प्यारा पाठकवृन्दमा स्पष्ट पार्न चाहँदछ।

थप सुधार रकेही नयाँ विशेषता सहितको प्रभु येशूको वाणी रातो अक्षरमा भएको नयाँ संशोधित बाइबलकोयो संस्करण यस तथ्यको एउटा ज्वलन्त उदाहरण हो। यस संस्करणले प्यारा पाठकहरूलाईबाइबलका पुस्तकहरू कहाँ छन् भनी छिटो पत्ता लगाउन र नयाँ करार भित्र प्रभु येशूकावाणीहरू स्पष्ट रूपमा छुट्ट्याउन सहायता पुग्नेछ…...

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Volg ons:
Advertensies


Advertensies