Aanlyn Bybel

- Advertensies -




फिलिप्पी 3:3 - सरल नेपाली पवित्र बाइबल

3 साँचो खतना लाउने त हामीहरू पो हौं किनभने हामी त परमेश्‍वरलाई पवित्र आत्‍माले पुज्‍छौं अनि ख्रीष्‍ट येशूमा हामी घमण्‍ड गर्छौं। हामी कुनै बाहिरी रीतिथितिमा भरोसा राख्‍तैनौं।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

3 किनकि परमेश्‍वरलाई आत्‍मामा पुज्‍ने र ख्रीष्‍ट येशूमा गर्व गर्ने र शरीरमा भरोसा नराख्‍ने साँचो खतना हामी नै हौं।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल

3 तर हामी साँच्चै खतना गरिएकाछौं। हामी परमेश्वरलाई आत्माद्वारा आराधना गर्छौं। हामीले हाम्रो विश्वास ख्रीष्ट येशूमा राख्नेछौं अनि हामी के गर्न सक्छौ त्यसमा होइन।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 किनकि हामी खतना भएकाहरू हौँ, जसले परमेश्‍वरका आत्माद्वारा उहाँको सेवा गर्दछौँ। हामी ख्रीष्‍ट येशूमा गर्व गर्दछौँ, र हामीले मानवीय परिश्रमहरूमा कुनै भरोसा राख्दैनौँ।

Sien die hoofstuk Kopieer




फिलिप्पी 3:3

Volg ons:

Advertensies


Advertensies