Aanlyn Bybel

- Advertensies -




फिलिप्पी 2:11 - सरल नेपाली पवित्र बाइबल

11 येशू ख्रीष्‍ट नै प्रभु हुनुहुन्‍छ भनेर सबैले खुल्‍लमखुल्‍ला परमेश्‍वरको सम्‍मान्‌को निम्‍ति घोषणा गर्नेछन्।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

11 र हरेक जिब्रोले परमेश्‍वर पिताका महिमाको निम्‍ति येशू ख्रीष्‍टलाई प्रभु भनी स्‍वीकार गर्नुपर्छ।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल

11 “येशू ख्रीष्ट प्रभु हुनुहुन्छ,” भनी प्रत्येक जिब्रोले स्वीकार गरून्। जब यसले पिता परमेश्वरको महिमा ल्याउँछ।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 अनि परमेश्‍वर पिताको महिमाको निम्ति, हरेक जिब्रोले येशू ख्रीष्‍ट नै प्रभु हुनुहुन्छ भनी स्वीकार गर्नुपर्छ।

Sien die hoofstuk Kopieer




फिलिप्पी 2:11

Volg ons:

Advertensies


Advertensies