फिलिप्पी 1:21 - सरल नेपाली पवित्र बाइबल21 किनभने मैले जिउनु नै ख्रीष्ट हो। मर्नु मेरो लागि फाइदाको कुरो हो। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण21 किनकि मेरो निम्ति जिउनु ख्रीष्ट हो, र मर्नु लाभ हो। Sien die hoofstukपवित्र बाइबल21 मेरो निम्ति मेरो जीवनको उदेश्य ख्रीष्ट हुन र मृत्युको अर्थ लाभ हो। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण21 किनकि मेरो निम्ति जिउनु ख्रीष्ट हो र मर्नुचाहिँ लाभ हो। Sien die hoofstuk |