हितोपदेश 5:7 - नेपाली नयाँ संशोधित संस्करण7 अब हे मेरा छोरा हो, मेरा कुरा सुन, र मैले भनेका कुराहरूबाट तर्केर एकातिर नलाग। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल7 ए मेरा छोराहरू हो! अब मेरा कुरा सुन र ती कहिल्यै नछोड। Sien die hoofstukपवित्र बाइबल7 यस कारण अब मेरो छोराहरू सुन! त्यो मैले दिएको उपदेशहरूबाट निलित नहोऊ। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण7 अब, हे मेरा छोराहरू, मेरो कुरा सुन, म जे भन्छु, त्यसबाट तर्किएर नजाओ! Sien die hoofstuk |