हितोपदेश 4:8 - नेपाली नयाँ संशोधित संस्करण8 त्यसलाई कदर गर्, र त्यसले तँलाई उच्च पार्नेछ। त्यसलाई अँगाल्, र त्यसले तँलाई आदर दिनेछ। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल8 बुद्धिलाई प्रेम गर्, त्यसले तँलाई महान् बनाउनेछ। त्यसलाई अँगालो हाल् र त्यसले तँलाई इज्जत दिनेछ। Sien die hoofstukपवित्र बाइबल8 ज्ञानलाई सम्मान गर अनि यसैले तिमीलाई महान बनाउँने छ। ज्ञानलाई अङ्गाल यसले तिमी मा सम्मान ल्याउनेछ। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण8 बुद्धिलाई कदर गर, र यसले तिमीलाई उच्च पार्नेछ, यसलाई ग्रहण गर, र यसले तिम्रो आदर गर्नेछ। Sien die hoofstuk |