हितोपदेश 4:22 - नेपाली नयाँ संशोधित संस्करण22 किनभने मेरो वचन पाउनेको निम्ति त्यो जीवन हो, र त्यसको सारा शरीरको निम्ति स्वास्थ्य हो। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल22 मेरो कुरा बुझ्नेले जीवन र स्वास्थ्य प्राप्त गर्नेछ। Sien die hoofstukपवित्र बाइबल22 मेरो शिक्षाहरूले तिनीहरूलाई जीवन दिन्छ जसले यसलाई पालन गर्छ अनि मेरा वचनहरूले शरीरमा तन्दुरूस्ती दिन्छ। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण22 किनकि तिनलाई पाउनेहरूका लागि ती जीवन हुन्, र सारा शरीरको निम्ति स्वास्थ्य हो। Sien die hoofstuk |