हितोपदेश 3:9 - नेपाली नयाँ संशोधित संस्करण9 आफ्नो धन-सम्पत्ति र आफ्ना सबै उब्जनीको अगौटे फलले परमप्रभुको आदर गर, Sien die hoofstukसरल नेपाली पवित्र बाइबल9 आफ्नो धन-सम्पत्ति र आफ्ना उब्जनीको सबैभन्दा पहिलो फल चढाएर परमप्रभुको आदर गर्। Sien die hoofstukपवित्र बाइबल9 तिम्रो सम्पत्तिले परमप्रभुको आदर गर। तिम्रो सर्वोतमबाट परमप्रभुलाई चढाऊ। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण9 आफ्ना धनसम्पत्ति र आफ्ना सबै उब्जनीको अगौटे फलले याहवेहलाई आदर गर। Sien die hoofstuk |