हितोपदेश 2:6 - नेपाली नयाँ संशोधित संस्करण6 किनभने परमप्रभुले बुद्धि दिनुहुन्छ, र उहाँको मुखबाट ज्ञान र समझशक्तिका कुराहरू निस्कन्छन्। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल6 बुद्धि दिनुहुने परमप्रभु नै हुनुहुन्छ, ज्ञान र समझशक्ति उहाँबाटै आउँछन्। Sien die hoofstukपवित्र बाइबल6 परमप्रभुले ज्ञान दिनुहुन्छ, बुद्धि अनि समझशक्तिहरू उहाँको मुखबाट बग्दछन्। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण6 किनकि याहवेहले बुद्धि दिनुहुन्छ, अनि उहाँकै मुखबाट ज्ञान र समझशक्तिका कुराहरू निस्कन्छन्। Sien die hoofstuk |