Aanlyn Bybel

- Advertensies -




फिलिप्पी 3:20 - नेपाली नयाँ संशोधित संस्करण

20 तर हाम्रो नागरिकता स्‍वर्गमा छ। त्‍यहाँबाट आउनुहुने मुक्तिदाता, अर्थात्‌ प्रभु येशू ख्रीष्‍टको प्रतीक्षा हामी गर्दछौं।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

20 हामीहरू त स्‍वर्गका नागरिकहरू हौं। मुक्ति दिने हाम्रा प्रभु येशू ख्रीष्‍ट स्‍वर्गबाट आउनुहुन्‍छ भनेर हामीले बाटो हेरिरहेका छौं।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल

20 तर हामी स्वर्गका बासिन्दा हौं। हाम्रा मुक्तिदाताको स्वर्गबाट आगमनको निम्ति हामी पर्खिबसेका छौं। प्रभु येशू ख्रीष्ट हाम्रा मुक्तिदाता हुनुहुन्छ।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 तर हाम्रो नागरिकता स्वर्गमा छ, र हामीले स्वर्गबाट आउनुहुने मुक्तिदाता अर्थात् प्रभु येशू ख्रीष्‍टको उत्सुकतासाथ प्रतीक्षा गर्दछौँ।

Sien die hoofstuk Kopieer




फिलिप्पी 3:20

Volg ons:

Advertensies


Advertensies