Aanlyn Bybel

- Advertensies -




फिलिप्पी 3:2 - नेपाली नयाँ संशोधित संस्करण

2 कुकुरहरूदेखि होशियार बस, खराब काम गर्नेहरूदेखि होशियार बस, अङ्ग-कटाइ गर्नेहरूदेखि होशियार बस।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

2 कुकुरले जस्‍तै झगडा गर्नेहरू, खराब काम गर्नेहरू र शरीरमा खतना लाउनेहरूबाट जोगिएर बस।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल

2 दुष्ट्याइँ काम गर्नेहरूदेखि होशियार बस। ती कुकुरहरू जस्ता हुन्छन्। तिनीहरू शरीर लुछ्न खोज्छन्।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 कुकुरले जस्तै व्यवहार गर्नेहरू, खराब काम गर्नेहरू, खतना गर्नैपर्छ भन्‍नेहरूदेखि होसियार रहो।

Sien die hoofstuk Kopieer




फिलिप्पी 3:2

Volg ons:

Advertensies


Advertensies