Aanlyn Bybel

- Advertensies -




फिलिप्पी 3:19 - नेपाली नयाँ संशोधित संस्करण

19 विनाश तिनीहरूको अन्‍त्‍य हो, पेट तिनीहरूको ईश्‍वर हो, र तिनीहरू आफ्‍ना शर्ममा गौरव गर्दछन्, र तिनीहरूको मन सांसारिक कुरामा लागिरहन्‍छ।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

19 तिनीहरूको अन्‍त पनि नरकमै हुनेछ किनभने पेट नै तिनीहरूको देवता हो। लाज मान्‍नुपर्ने कुराहरूमा नै तिनीहरू झन् घमण्‍ड गर्दछन्। तिनीहरूको मन पनि यिनै संसारका कुराहरूमा मात्र लाग्‍दछ।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल

19 तिनीहरू जुन तरिकामा बाँचेकाछन् त्यसले तिनीहरूलाई विनाश तिर घचेट्नेछ। तिनीहरू परमेश्वरको सेवा गर्दैनन्। ती आफैंलाई खुशी राख्न मात्र बाँच्छन्। ती लाज लाग्दो काम गर्छन् र त्यसमा गर्व गर्छन्।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 तिनीहरूको अन्त्य विनाश हो; तिनीहरूका पेट नै तिनीहरूका ईश्‍वर हो, र तिनीहरूको गर्व तिनीहरूकै शर्ममा छ। तिनीहरूको मन सांसारिक कुराहरूमा लागेको छ।

Sien die hoofstuk Kopieer




फिलिप्पी 3:19

Volg ons:

Advertensies


Advertensies