Aanlyn Bybel

- Advertensies -




फिलिप्पी 3:15 - नेपाली नयाँ संशोधित संस्करण

15 हामी परिपक्‍व हुनेहरूचाहिँ सबै यस्‍तै मनका होऔं, र तिमीहरू कुनै कुरामा अरू विचारका छौ भने परमेश्‍वरले तिमीहरूलाई त्‍यो पनि प्रकट गरिदिनुहुनेछ।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

15 हामी आत्‍मामा पूरा बढेकाहरू जतिले यस्‍तै विचार गर्नुपर्छ। कसैकसैमा बेग्‍लै विचार छ भने परमेश्‍वरले नै तिमीहरूलाई बुझाउनुहुनेछ।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल

15 हामी जो आत्मिक पाको भएका छौं सबैले यस प्रकारले नै सोच्नु पर्छ। अनि यदि केही विषयमा तिम्रो विचारसित नमिल्ने कति यस्तो भिन्दै प्रकारले सोच्छ भने परमेश्वरले उसलाई स्पष्ट पारिदिनु हुनेछ।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 यसकारण हामी सबै जति जना परिपक्व छौँ, यस्तै कुराहरूको विचार गरौँ; अनि यदि कुनै कुरामा तिमीहरूले भिन्दै प्रकारले सोच्छौ भने त्यो पनि परमेश्‍वरले तिमीहरूलाई स्पष्‍ट पारिदिनुहुनेछ।

Sien die hoofstuk Kopieer




फिलिप्पी 3:15

Volg ons:

Advertensies


Advertensies