फिलिप्पी 2:20 - नेपाली नयाँ संशोधित संस्करण20 तिनीजस्तो साँचो मनले तिमीहरूका कल्याणको चिन्ता गर्ने मानिस मसँग अरू कोही छैन। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल20 साँचो मनले तिमीहरूको वास्ता राख्ने तिमोथीबाहेक मसँग अरू कोही छैन। Sien die hoofstukपवित्र बाइबल20 तिमोथी जस्तो अरू मानिस मसित छैन। उनको तिमीहरूमा साँच्चो चासो छ। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण20 मसित तिनीजस्तो अर्को मानिस छैन, जसले तिमीहरूको भलाइ मात्र सोच्छ। Sien die hoofstuk |