फिलिप्पी 1:8 - नेपाली नयाँ संशोधित संस्करण8 किनकि परमेश्वर मेरा साक्षी हुनुहुन्छ, कि कसरी ख्रीष्ट येशूको प्रेमले म तिमीहरू सबैका निम्ति तृष्णा गर्दछु। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल8 साँच्चै तिमीहरूप्रति भएको मेरो यो गहिरो तिर्सना ख्रीष्ट येशूको हृदयबाटै आएको हो, म सत्य बोलिरहेछु भनी परमेश्वर नै मेरो साक्षी हुनुहुन्छ। Sien die hoofstukपवित्र बाइबल8 म तिमीहरूलाई भेट्न अति इच्छुक छु, यो कुरो परमेश्वरले जान्नु हुन्छ। ख्रीष्ट येशूको प्रेम सितै म तिमीहरूलाई प्यार गर्दछु। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण8 परमेश्वर साक्षी हुनुहुन्छ, कि ख्रीष्ट येशूको प्रेमले तिमीहरू सबैको कति धेरै म तिर्सना गर्दछु। Sien die hoofstuk |