फिलिप्पी 1:26 - नेपाली नयाँ संशोधित संस्करण26 यस हेतुले कि म फेरि तिमीहरूकहाँ आउँदा मेरो खातिर तिमीहरूलाई ख्रीष्ट येशूमा गर्व गर्ने प्रशस्त कारण होस्। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल26 म तिमीहरूकहाँ फेरि आउँदा मेरो कारणले तिमीहरूले ख्रीष्ट येशूको अझ बढी जय-जयकार गर्न सक्नेछौ। Sien die hoofstukपवित्र बाइबल26 जब म तिमीहरूसित फेरि हुनेछु मैले गर्दा ख्रीष्ट येशूमा तिमीहरूको आनन्द फेरि उर्लिनेछ। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण26 यसकारण म फेरि तिमीहरूकहाँ आउँदा मेरो कारण तिमीहरूलाई ख्रीष्ट येशूमा गर्व गर्ने प्रशस्त कारण होस्। Sien die hoofstuk |