Aanlyn Bybel

- Advertensies -




फिलिप्पी 1:22 - नेपाली नयाँ संशोधित संस्करण

22 यदि शरीरमा नै जिउनु हो भने मेरो निम्‍ति त्‍यो फलदायी परिश्रम हुनेछ। तर पनि मैले कुनचाहिँ चुन्‍नुपर्ने हो, त्‍यो म भन्‍न सक्‍दिनँ।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

22 तर म यस शरीरमा बाँचेर अझै राम्रो काम हुने भए मर्ने या बाँच्‍ने, सो छान्‍न मलाई गाह्रो पर्‍यो।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल

22 यदि म शरीरमा बाँचिरहे म प्रभुकोलागि काम गरिरहनेछु। तर कुन छानुँ-जीवन कि मरण? म भन्न सक्दिनँ।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 यदि म शरीरमा नै जिइरहनुपर्ने हो भने यसको अर्थ मेरो निम्ति फलदायी परिश्रम हुनेछ। तापनि मैले के रोज्ने त? सो म जान्दिनँ!

Sien die hoofstuk Kopieer




फिलिप्पी 1:22

Volg ons:

Advertensies


Advertensies