फिलिप्पी 1:15 - नेपाली नयाँ संशोधित संस्करण15 कसै-कसैले साँच्चै डाह र शेखीले, तर अरूहरूले सद्भावले ख्रीष्टलाई प्रचार गर्दछन्। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल15 हुन त कसैकसैले आरिस गरी मैले अरूको भन्दा बढ्ता गरें भनेर देखाउन ख्रीष्टको प्रचार गर्दछन् र कतिले चाहिँ राम्रै विचारमा प्रेमले प्रचार गरेका छन्। Sien die hoofstukपवित्र बाइबल15 कोही मानिसहरू डाह र शेखीले अनि कसैले अरूलाई सहायता गर्ने इच्छाले ख्रीष्टलाई प्रचार गर्छन्। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण15 यो सत्य हो, कतिले डाह र प्रतिस्पर्धाका कारण ख्रीष्टलाई प्रचार गर्दछन्, तर अरूहरूले चाहिँ स्वच्छ मनसायले गर्दछन्। Sien die hoofstuk |