Aanlyn Bybel

- Advertensies -




फिलिप्पी 1:12 - नेपाली नयाँ संशोधित संस्करण

12 भाइ हो, तिमीहरूलाई यो थाहा होस्‌ भन्‍ने म चाहन्‍छु, कि ममाथि आइलागेका कुराहरूले वास्‍तवमा सुसमाचारलाई अगि बढ़ाउने काम भएको छ,

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

12 दाजुभाइहरू, तिमीहरूले यो थाहा पाओ भन्‍ने म चाहन्‍छु। ममाथि आइपरेका कुराहरूले त सुसमाचार फैलाउन सहायता दिएका छन्।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल

12 दाज्यू-भाइ, दिदी-बहिनीहरू हो, तिमीहरूले जान भन्ने म चाहन्छु कि मैले भोगेको कष्ट सुसमाचार अझ विकसित गराउनु सहयोग बनियो।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 दाजुभाइ-दिदीबहिनीहरू हो, अहिले ममाथि आइलागेका कुराहरूले वास्तवमा सुसमाचारलाई विस्तार गर्ने काम गरेको छ भनी तिमीहरूले जान भन्‍ने म चाहन्छु।

Sien die hoofstuk Kopieer




फिलिप्पी 1:12

Volg ons:

Advertensies


Advertensies