Aanlyn Bybel

- Advertensies -




गन्‍ती 9:5 - नेपाली नयाँ संशोधित संस्करण

5 तिनीहरूले सीनैको उजाड़-स्‍थानमा पहिलो महिनाको चौधौँ दिनको साँझमा निस्‍तार-चाड़ माने। परमप्रभुले मोशालाई दिनुभएका सबै आज्ञाबमोजिम इस्राएलीहरूले गरे।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

5 र पहिलो महिनाको चौधौँ दिनको साँझ सीनै उजाड-स्‍थानमा तिनीहरूले चाड मनाए, परमप्रभुले मोशालाई दिनुभएको आज्ञाअनुसार मानिसहरूले सबै कुरा ठीकसित गरे।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल

5 तिनीहरूले पहिलो महीनाको चौधौं दिन गोधुली वेलामा सीनैको मरुभूमिमा निस्तार चाड मनाए। इस्राएलका मानिसहरूले परमप्रभुले मोशालाई आज्ञा दिनु भए बमोजिम नै मनाए।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 अनि तिनीहरूले सीनैको उजाडस्थानमा पहिलो महिनाको चौधौँ दिनको साँझमा निस्तार चाड मनाए। याहवेहले मोशालाई आज्ञा गर्नुभएअनुसार नै इस्राएलीहरूले सबै गरे।

Sien die hoofstuk Kopieer




गन्‍ती 9:5

Volg ons:

Advertensies


Advertensies