गन्ती 8:8 - नेपाली नयाँ संशोधित संस्करण8 तिनीहरूले एउटा बाछो र तेलसँग मुछेको मसिनो पीठोको अन्नबलि ल्याऊन्, र पापबलिको निम्ति चाहिँ तैंले अर्को एउटा बाछो ल्याउनू। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल8 तब तिनीहरूले एउटा साँढे र जैतुनको तेल मुछेको अन्नबलिको लागि चाहिने पिठो लिनेछन् र तैँले चाहिँ अर्को साँढे पापबलिको लागि लिनू। Sien die hoofstukपवित्र बाइबल8 “तिनीहरूलाई जवान गोरू तिनीहरूको बथानबाट ल्याउन देऊ अनि यसको मसिनो पीठो तेलसित मिसाएको अन्यबली ल्याउन देऊ त्यसपछि तिमीले अर्को एउटा बथानबाट जवान गोरू पापबलिका निम्ति ल्याउनु पर्छ। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण8 तिनीहरूलाई जैतुनको तेल मिसाएको मसिनो पिठोको अन्नबलिसँग एउटा बहर ल्याउन लगाउनू। अनि तैँले पाप शुद्धीकरण बलिका निम्ति अर्को दोस्रो बहर लिनू। Sien die hoofstuk |