गन्ती 8:12 - नेपाली नयाँ संशोधित संस्करण12 “अनि लेवीहरूले साँढ़ेहरूका शिरमा आ-आफ्ना हात राखून्। लेवीहरूका निम्ति प्रायश्चित गर्न एउटा साँढ़े पापबलि र अर्कोचाहिँ होमबलिको रूपमा तैंले परमप्रभुलाई चढ़ा। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल12 तब लेवीहरूले ती दुई साँढेका शिरमा आफ्ना हात राख्नेछन् र लेवीहरूका शुद्धीकरणको विधि पूरा गर्न एउटा साँढेले पापबलि र अर्काले होमबलि चढाउनुपर्नेछ। Sien die hoofstukपवित्र बाइबल12 “लेवीहरूले तिनीहरूको हात बहरको टाउको माथि राख्नुपर्छ र एउटा बहर पापबलिको निम्ति चढाउनु पर्छ र अर्को चाँहि लेवीहरूको प्रयाश्चितका निम्ति परमप्रभुलाई होमबलिको निम्ति चढाउनु पर्छ। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण12 “लेवीहरूले बहरहरूमाथि आफ्ना हात राखून्। अनि तिनीहरूको पापको प्रायश्चितका निम्ति एउटालाई याहवेहका निम्ति पाप शुद्धीकरण बलिको रूपमा र अर्कोलाई चाहिँ होमबलिको रूपमा प्रयोग गर्नू। Sien die hoofstuk |