गन्ती 8:10 - नेपाली नयाँ संशोधित संस्करण10 तैंले लेवीहरूलाई परमप्रभुको सामु हाजिर गर्, र इस्राएलीहरूले आ-आफ्ना हात लेवीहरूमाथि राखून्। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल10 तब इस्राएलीहरूले लेवीहरूको टाउकोमा हात राखून्। Sien die hoofstukपवित्र बाइबल10 जब तिमीले लेवीहरूलाई परमप्रभुको अघि ल्याउँछौ इस्राएलको सबै मानिसहरूले तिनीहरू माथि आफ्नो हात राख्नु पर्छ। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण10 तैँले लेवीहरूलाई याहवेहको सामु ल्याउनू। अनि इस्राएलीहरूले लेवीहरूमाथि आफ्ना हात राखून्। Sien die hoofstuk |