गन्ती 7:60 - नेपाली नयाँ संशोधित संस्करण60 नवौँ दिन बेन्यामीनका कुलनायक गिदेओनीका छोरा अबीदानले आफ्नो भेटी ल्याए। Sien die hoofstukपवित्र बाइबल60 नवौं दिन बिन्यामीन कुलका नायक गिदोनीको छोरो अबीदानले आफ्नो उपहार चढाए। तिनले चढाएको उपहार यस प्रकारको थियो। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण60 नवौँ दिन बेन्यामीनका मानिसहरूका अगुवा गिदोनीका छोरा अबीदानले आफ्नो भेटी ल्याए। Sien die hoofstuk |