गन्ती 7:23 - नेपाली नयाँ संशोधित संस्करण23 र मेलबलिको निम्ति चाहिँ दुई वटा साँढ़े, पाँच वटा भेड़ा, पाँच वटा बोका र पाँच वटा एक वर्षे थुमा। सूआरका छोरा नतनेलको भेटी यही थियो। Sien die hoofstukपवित्र बाइबल23 अनि मेलबलिको निम्ति दुइवटा गोरू, पाँचवटा भेंडा, पाँचवटा बोका अनि एक बर्षे पाँचवटा थुमा। सूआरको छोरो नतनेलको उपहार यस्तो थियो। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण23 र मेलबलिको रूपमा चढाउनलाई दुई वटा गोरु, पाँच वटा भेडा, पाँच वटा बोकाहरू र पाँच वटा एकवर्षे थुमाहरू ल्याएका थिए। सूआरको छोरा नथनिएलका भेटीहरू यिनै हुन्। Sien die hoofstuk |