गन्ती 7:2 - नेपाली नयाँ संशोधित संस्करण2 तब इस्राएलका गणना भएका नेताहरू, अर्थात् कुलनायकहरू र परिवारका मुखियाहरूले आ-आफ्नो बलि चढ़ाए। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल2 तब इस्राएलीहरूका जनगणना गर्न जिम्मेवारी लिएका कुल मुखियाहरूले Sien die hoofstukपवित्र बाइबल2 इस्राएलका मानिसहरूको गन्ती हुदाँ यसका जिम्मावार मानिसहरूका परिवार, प्रधानहरू, र कुल नायकहरूले परमप्रभुलाई उपहारहरू चढाए। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण2 त्यसपछि इस्राएलका अगुवाहरू, परिवारहरूका छानिएका कुल नायकहरूले भेटीहरू चढाए। Sien die hoofstuk |