गन्ती 4:9 - नेपाली नयाँ संशोधित संस्करण9 “तिनीहरूले नीलो कपड़ा लिएर बत्तीको सामदान, त्यसका बत्तीहरू र त्यसका सलेदाका चिम्टा, मोसोदानी र सबै तेलका भाँड़ाहरू ढाकिदेऊन्। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल9 तिनीहरूले एउटा नीलो कपडा लिएर त्यसले सामदान, पानस, चिम्टाहरू, मोसोदानी र जैतुन तेलका पात्रहरू छोप्नेछन्। Sien die hoofstukपवित्र बाइबल9 “तिनीहरूले निलो लुगाले सामदान, यसको बत्तीहरू, बत्तीका सलेदोहरू, मसीदानी अनि जुन भाँडाहरूबाट तेल बत्तीमा लगाइन्छ ती भाँडाहरू सबै ढाकिदिन्। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण9 तिनीहरूले एउटा निलो लुगा लिएर उज्यालोका निम्ति राखिएको पानसलाई त्यसका बत्तीहरूसँग, त्यसका सलेदो काट्ने चिम्टाहरू, मोसोदानी र जैतुनको तेलका भाँडाहरूसमेत छोपेर राखून्। Sien die hoofstuk |