गन्ती 4:8 - नेपाली नयाँ संशोधित संस्करण8 तिनीहरूले तीमाथि रातो रङ्गको कपड़ा ओछ्याई त्यसमाथि सीलका छाला हालिदेऊन्, र टेबिलका डन्डीहरू लगाइदेऊन्। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल8 यी सबैमाथि तिनीहरूले रातो तन्ना फिँजाउनेछन् र तिनलाई एउटा असल छालाको तन्नाले ढाकेर बोक्ने डन्डाहरू कुण्डलभित्र हाल्नेछन्। Sien die hoofstukपवित्र बाइबल8 तिनीहरूले तिनीहरू माथि रातो लुगा ओछ्याऊन् अनि त्यसमाथि फेरि नरम छालाले यसलाई छोपिदिउन्। बोक्नुको लागि प्रयोग गरिने डण्डाहरू टेबलमा राखुन्। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण8 टेबुलमा भएका कुराहरूमाथि तिनीहरूले एउटा रातो रङ्गको कपडा ओछ्याऊन्, र त्यसलाई नरम छालाले ढाकेर त्यसका डण्डाहरू ठिक ठाउँमा राखिदेऊन्। Sien die hoofstuk |