गन्ती 4:47 - नेपाली नयाँ संशोधित संस्करण47 तीसदेखि लिएर पचास वर्षसम्मको उमेरका सबै जो भेट हुने पालमा सेवा गर्ने र भारी बोक्ने काममा नियुक्त भएका थिए, Sien die hoofstukपवित्र बाइबल47 तीसदेखि पचास बर्ष उमेर भएका र भेट हुने पालमा काम गरेका सबै मानिसहरूको तिनीहरूले गन्ती गरे। तिनीहरूलाई भेट हुने पालमा विशेष कामको निम्ति खटाइयो। तिनीहरूले यात्रा गर्दा भेट हुने पाल बोक्ने काम गरे। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण47 भेट हुने पाल बोक्ने र सेवाको काम गर्न आउने तीस वर्षदेखि माथि पचास वर्ष उमेरसम्मका सबै मानिसहरूका Sien die hoofstuk |