गन्ती 4:29 - नेपाली नयाँ संशोधित संस्करण29 “मरारीहरूलाई आ-आफ्ना वंश र परिवारअनुसार तैंले गन्ती गर्। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल29 परमप्रभुले मोशालाई भन्नुभयो, “मरारी गोत्रका लेवीका जनसङ्ख्या, तिनका थर र परिवार-परिवार गरी लिनू। Sien die hoofstukपवित्र बाइबल29-30 “मरारी वंशहरू र परिवारका मानिसहरू ज-जसले भेट हुने पालमा सेवा गरे अनि तीसदेखि पचास बर्ष उमेरका छन् तिनीहरू सबैको गन्ती गर। तिनीहरूले भेट हुने पालको निम्ति विशेष काम गर्नेछन्। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण29 “मरारीहरूलाई तिनीहरूका वंश र परिवारअनुसार गन्ती गर्नू। Sien die hoofstuk |