Aanlyn Bybel

- Advertensies -




गन्‍ती 4:23 - नेपाली नयाँ संशोधित संस्करण

23 भेट हुने पालमा सेवा गर्न आउने तीसदेखि पचास वर्षसम्‍मको उमेरका सबैलाई तैंले गन्‍ती गर्‌।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

23 अनि तीसदेखि पचास वर्षसम्‍म उमेर भएका र परमप्रभुको पवित्र पालमा सेवा गर्न योग्‍यका सबै मानिसहरूका नाम लेख्‍नू।”

Sien die hoofstuk Kopieer

पवित्र बाइबल

23 सबै भेट हुने पालमा सेवा गर्न आउने तीस देखि पचास बर्ष उमेरका मानिसहरूको गन्ती गर।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 भेट हुने पालमा सेवाको काम गर्न आउने, तीस वर्षदेखि पचास वर्षसम्म उमेर पुगेकाहरू सबै मानिसहरूका गन्ती गर्नू।”

Sien die hoofstuk Kopieer




गन्‍ती 4:23

Volg ons:

Advertensies


Advertensies