गन्ती 4:2 - नेपाली नयाँ संशोधित संस्करण2 “लेवीहरूमध्येबाट कहातीहरूलाई आ-आफ्नो वंश र परिवारअनुसार गन्ती गर्। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल2 “तिमीहरूले कहात गोत्रका लेवीका जनसङ्ख्या थर र परिवार-परिवार गरी लिनू Sien die hoofstukपवित्र बाइबल2 “लेवीहरूको बीचमा कहातीहरूको वंश तथा परिवार समूहको हिसाबले गन्ती गर। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण2 “लेवीहरूमा कहातीहरूको घरानाबाट तिनीहरूका वंश र परिवारअनुसार गन्ती गर्नू। Sien die hoofstuk |