गन्ती 4:18 - नेपाली नयाँ संशोधित संस्करण18 “लेवीहरूबाट कहातीका वंशहरू बहिष्कृत हुन नदेओ। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल18-19 “यी अति पवित्र वस्तुहरूको छेउमा आउँदा कहात गोत्रका मानिसहरूलाई मर्न नदेऊ। त्यसको लागि हारून र त्यसका छोराहरूले पवित्र पालमा गई हरेक मानिसलाई त्यसको काम खटाइदिनेछ र त्यसले कुन कुरो बोक्नुपर्छ, सो भनिदिनेछ। Sien die hoofstukपवित्र बाइबल18 “कहातीहरूलाई लेवीहरूबाट अलग हुन नदेऊ। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण18 “कहातीका कुलहरूलाई लेवीका वंशहरूबाट नाश हुन नदेओ। Sien die hoofstuk |