गन्ती 3:29 - नेपाली नयाँ संशोधित संस्करण29 कहातका वंशहरूले पवित्र वासस्थानको दक्षिणपट्टि पाल टाँग्नुपर्थ्यो। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल29 यिनीहरू पवित्र पालको दक्षिणपट्टि बस्नुपर्थ्यो। Sien die hoofstukपवित्र बाइबल29 कहाती परिवार समूहरूको मानिसहरूले पवित्र स्थानको दक्षिण पट्टि तिनीहरूको शिविर टाँगे। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण29 कहाती वंशकाहरूले समागम पालको दक्षिणपट्टि छाउनी लगाउनुपर्ने थियो। Sien die hoofstuk |