गन्ती 2:12 - नेपाली नयाँ संशोधित संस्करण12 तिनको नजिकै शिमियोनको कुलले पाल ठड़्याओस्। शिमियोनका मानिसहरूका कुलनायक सूरीशद्दैका छोरा शलूमीएल होऊन्। Sien die hoofstukपवित्र बाइबल12 “शिमोन कुल दलले रूबेन परिवार दलकै नजीक शिविर हाल्नेछ। शिमोनका मानिसहरूको अगुवा सूरीशद्दैको छोरो शलूमीएल हुन्। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण12 तिनीहरूपछि शिमियोनको कुलले छाउनी लगाउनेछ। सूरीशद्दैको छोरो शलूमीएल, शिमियोन कुलका मानिसहरूका अगुवा होस्। Sien die hoofstuk |