गन्ती 12:8 - नेपाली नयाँ संशोधित संस्करण8 त्यससँग म गुप्त रीतिले होइन, तर आमनेसामने प्रष्टसँग कुरा गर्छु, र मेरो स्वरूप त्यसले हेर्छ। यसैकारण मेरो दास मोशाको विरुद्धमा बोल्न तिमीहरूलाई किन डर लागेन?” Sien die hoofstukसरल नेपाली पवित्र बाइबल8 यसकारण म त्योसित आमने-सामने भई सफासित खुल्लम-खुल्ला कुरा गर्दछु। त्यसले मेरो रूप पनि देखेको छ। तिमीहरू कसरी मेरो सेवक मोशाको विरुद्धमा बोल्न आँट गर्दछौ?” Sien die hoofstukपवित्र बाइबल8 जब म उनीसित बात गर्छु, म आम्ने-साम्ने बात गर्न सक्छु। जेसुकै म सोच्छु उसले जान्नु पर्छ। मैले उसलाई अड्को प्रयोग नगरी भन्न सक्छु। अनि मोशाले परमप्रभुको रूप देख्न सक्छन्। यसकारण तिमीहरू किन मेरो दासको विरूद्धमा बोल्न डराएनौ?” Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण8 त्यससँग म आमने-सामने कुरा गर्छु, उखान-टुक्कामा होइन। तर स्पष्ट गरी बोल्दछु। त्यसले याहवेहको आकृतिलाई देख्दछ। त्यसो भए किन तिमीहरू मेरो सेवक मोशाको विरुद्धमा बोल्न डराएनौ?” Sien die hoofstuk |