लेवीहरू 9:5 - नेपाली नयाँ संशोधित संस्करण5 मोशाले आज्ञा गरेबमोजिम तिनीहरूले सबै कुरा भेट हुने पालको सामुन्ने ल्याए, अनि सारा समुदाय परमप्रभुको नजिक आएर उभियो। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल5 तिनीहरूले सबै थोक मोशाले भनेअनुसार पवित्र पालको सामुन्ने ल्याए र सारा इस्राएली समूह परमप्रभुलाई पुज्न त्यहाँ भेला भए। Sien die hoofstukपवित्र बाइबल5 यसर्थ मोशाले आज्ञा दिए अनुसार भेट हुने पालअघि तिनीहरूले चीजहरू ल्याए। सम्पूर्ण मानिसहरू परमप्रभुअघि आएर उभिए। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तिनीहरूले मोशाले आज्ञा गरेका चीजहरू समागम पालको सामु लगे। अनि सारा समुदाय नजिक आएर याहवेहको सामु उभिए। Sien die hoofstuk |