लेवीहरू 9:13 - नेपाली नयाँ संशोधित संस्करण13 तिनीहरूले होमबलि टुक्रा-टुक्रा पारेर टाउकैसमेत उनीकहाँ ल्याइदिए, र उनले त्यो वेदीमा जलाइदिए। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल13 तिनीहरूले तिनलाई पशुको टाउको र अरू टुक्राहरू दिए र तिनले ती वेदीमाथि जलाए। Sien die hoofstukपवित्र बाइबल13 अनि हारूनका छोराहरूले पशुका टुक्राहरू अनि यसको टाउको उसलाई दिए। तब हारूनले ती सबै वेदीमा जलाए। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण13 हारूनका छोराहरूले तिनलाई होमबलिको टुक्राहरूका साथमा टाउकोसमेत दिए। तिनले ती वेदीमाथि जलाइदिए। Sien die hoofstuk |