लेवीहरू 8:29 - नेपाली नयाँ संशोधित संस्करण29 मोशाले ह्याकुला पनि लिएर डोलाइने बलिको रूपमा परमप्रभुको सामुन्ने डोलाए, जसरी परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको थियो। त्योचाहिँ अर्पणको भेड़ाबाट मोशाको भाग भयो। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल29 तब मोशाले ह्याकुलो लिएर परमप्रभुलाई विशेष भेटी चढाए। त्योचाहिँ अभिषेकमा चढाइएका साँढ-भेडाबाट मोशाले पाउने हिस्सा थियो। मोशाले सबै कुरा परमप्रभुले आज्ञा गर्नुभएअनुसार गरे। Sien die hoofstukपवित्र बाइबल29 परमप्रभुको आदेश अनुसार परमप्रभुमाथि ह्याकुलो विशेष उपहारको रूपमा हल्लाए। पूजाहारीहरूलाई नियुक्त गर्नका निम्ति यो मोशाको भेंडाको भाग थियो। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण29 मोशाले ह्याकुला लिए, जुनचाहिँ अर्पण गरिएको भेडाबाट उनको भाग थियो। अनि यसलाई विशेष भेटीको रूपमा याहवेहको सामु उचाले र अर्पण गरे; जसरी याहवेहले मोशालाई आज्ञा गर्नुभएको थियो। Sien die hoofstuk |