लेवीहरू 7:37 - नेपाली नयाँ संशोधित संस्करण37 यी नै होमबलि, अन्नबलि, पापबलि, दोषबलि, अर्पणबलि र मेलबलिका विधि हुन्, Sien die hoofstukसरल नेपाली पवित्र बाइबल37 यी नियमहरू होमबलि, अन्नबलि, पापबलि, दोषबलि, अभिषेक बलि र मेलबलिका व्यवस्था हुन्। Sien die hoofstukपवित्र बाइबल37 यिनीहरू नै होमबलि, अन्नबलि, पापबलि, दोषबलि, मैत्रीबलि अनि अपर्णबलिका नियमहरू हुन्। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण37 यसकारण होमबलि, अन्नबलि, पाप शुद्धीकरण बलि, दोषबलि, अर्पणबलि, भेटी र मेलबलिका नियमहरू यिनै हुन्, Sien die hoofstuk |