लेवीहरू 7:13 - नेपाली नयाँ संशोधित संस्करण13 त्यसले आफ्नो धन्यवादको मेलबलिसित खमिर हालेको रोटी पनि चढ़ाओस्। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल13 त्यसबाहेक खमिर हालेर पकाएको बाक्लो रोटी चढाओस्। Sien die hoofstukपवित्र बाइबल13 उसले मेलबलिसित धन्यवादको भेटी खमीर मिसाएको रोटी पनि चढाओस्। यसबाट उसले परमप्रभुलाई प्रत्येक एक एकवटा उपहार चढाउनेछ। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण13 त्यसले आफ्नो धन्यवादको मेलबलिसित खमिर मिसाएको बाबरको रोटी भेटी चढाओस्। Sien die hoofstuk |